झापामा निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइदैन ?

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा लागु गरेको छ । बैशाख १९ गते राती १२ बजेदखि २६ गतेसम्मलाई निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । झापा कोरोना संक्रमणको संवेदनशील जिल्लामा परेपछि निषेधाज्ञा लागु गरिएको हो । निषेधाज्ञा लागु गर्दै प्रशासन कार्यालयले सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु…