विर्तामोडका १८ सहित झापामा ५० जनामा कोरोना पुष्टि

विर्तामोड । विर्तामोडका १८ जनासहित झापामा ५० जनामा कोरोना पुष्टि भएको छ । बुधबार पनि जिल्लामा ५० जनामा संक्रमण पुष्टि भएको थियो । आज अर्जुनधारा–६ का एक पुरुषको मृत्यू भएको छ । झापामा आज विर्तामोड १८, दमक ६, मेचीनगर १०, भद्रपुर ५, कनकाई २, हल्दिवारी १, अर्जुनधारा २, गौरीगञ्ज ४ र शिवसताक्षीमा १ लाई कोरोना…