बिर्तामोड । स्वास्थ्य कार्यालय झापाले पाँच दिनमा २५ सय ८१ जनालाई कोरोना विरुद्धको खोप लगाएको जनाएको छ । स्वास्थ्य कार्यालयमा फोकल पर्सन जीवन चौलागाईले हालसम्म खोपले कसैलाई नकारात्मक असर नगरेको जानकारी दिए । उनका अनुसार सामान्य ज्वरोसम्म आए पनि ठुलो समस्या देखिएको छैन । झापामा मेची अस्पताल , अनारमनी नगर अस्पताल र दमक अस्पतालबाट खोप…