झापा । बिर्तामोड नगरपालिका भित्रका मासु व्यवसायीहरुको लागि आयोजित ‘स्वच्छ तथा सफा मासु उत्पादन’विषयक दुई दिने तालिम सम्पन्न भएको छ । सहारा नेपाल साकोसको साझेदारीमा बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले असार १७ गते देखि आयोजना गरेको तालिम शुक्रवार सम्पन्न भएको हो ।तालिममा स्वच्छ मासु उत्पादनका लागि आवश्यक तरिका र पुर्वाधारका बारेमा सिकाइएको सहजकर्ता…