कनकाईका दिनेश : नयाँ–नयाँ आविस्कार गरेको दावी

सिएम शर्मा कनकाई । कनकाई नगरपालिका– ३ निवासी दिनेश ओलीले प्रविधिको क्षेत्रमा नयाँ अविस्कार गरेको दावी गरेका छन् । सानै उमेरदेखि विज्ञान प्रविधिको क्षेत्रमा रुचि राख्दै आएका दिनेशलाई आफ्नो पारिवारिक अवस्थाले यस क्षेत्रमा अघि बढ्न समस्या थियोे । कक्षा चारमा पढ्ने बालक दिनेशले आफुलाई खाजाखान दिएको १०/२० रुपैयाँ बचत गरि कवाडी पसलबाट आवश्यक उपकरण खोजेर…