चन्द्र न्यौपानेको नाममा पुरस्कार स्थापना गरिने

काठमाडौं - ब्रोड कास्टिङ एसोसिएसन अफ नेपाल(बान)का अध्यक्ष अध्यक्ष चन्द्र न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना गरिने भएको भएको छ । आज भएको बानको भर्चुअल बैठकले सो निर्णय गरेको महासचिव दुर्गा अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पुरस्कार स्थापनाका लगि अक्षय कोष खडा गर्ने तयारी भएको छ । कम्तीमा १५ लाख रुपैयाँको अक्षयकोष खडा गरेर त्यसको व्याजबाट हरेक…