कनकाई नगरपालिकाको आफ्नै लोगो

प्रदीप परियार बितामोड । झापामै पहिलो पटक कनकाई नगरपालिका सुरुङाले नगरको विशेषता झल्किने लोगो प्रयोगमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन –२०७४ ले लोगो बनाउन पालिकालाई अधिकार दिएको थियो । कनकाई नगरपालिकाले सोही ऐनले व्यवस्था गरे बमोजिम लोगो बनाएको मेयर राजेन्द्र पोखरेलले जानकारी दिए । लोगो झापाका पवन राजवंशीले बनाएका हुन् ।कनकाई नगरपालिकाले सभाबाट…