विर्तामोड । झापाको विर्तामोड नगरपालिका क्षेत्रमा सीमा विवादका समस्या सबैभन्दा धेरै पाइएको छ । विर्तामोड नगरपालिकाको न्यायिक समितिमा परेका उजुरीलाई आधार मान्ने हो भने सीमा विवाद र घरायसी विवाद सबै भन्दा धेरै देखिएका छन् । स्थानीय तहमा उपप्रमुख न्यायिक समितिको प्रमुख हुने व्यवस्था छ । पालिका मै भएको ‘मिनि अदालत’ ले पीडित र पीडक दुवैलाई…