‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’

पाँचथर । पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् ।  सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न नहुँदा यहाँ पर्यटकका लागि उपयुक्त पूर्वाधार बन्न नसकेको तथा…