विधार्थीलाई एसपीको भर्चुअल सन्देश

भद्रपुर। जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी भर्चुअल सचेना प्रदान गरेका छन् ।उनले कोरोना भाइरसको उच्च जोखिमका कारण देश र समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्नका निमित्त आइतबार भिडियो कन्सफ्रेन्समार्फत सचेना प्रदान गरेका हुन् । एसपी कोइरालाले नगर बाल सञ्जाल दमक, कनकाई, एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा…