विर्तामोड । किनमेलका लागि नेपालीहरुको भीडभाड हुने भारतीय बजार पानीटंकी, दिगल बैंक र गलगलिया यतिबेला सुनसान बनेका छन् । झापासँग सिमा जोडिएका भारतीय बजार नेपालीसँग निर्भर हुने गर्थे । तर, कोरोना महामारीले गर्दा यो वर्षको किनमेल नेपालमै गर्नुपर्ने बाध्यता भएको छ । जसले गर्दा नेपाली व्यवसायी उत्साहित भएका छन् । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय…