गाउँगाउँमा केन्द्र बनाएर झापामा नियमित पठनपाठन

झापा । झापाका केहि सामुदायिक विधालयले वैकल्पिक माध्यमबाट पठनपाठन गर्दै आएका छन् । कोरोना महामारीका कारण विधार्थीलाई विधालय मै उपस्थित गराउन नसके पनि विभिन्न माध्यमबाट पठनपाठन गरिरहेको पाइएको छ । गत वर्षको चैत महिनाको पहिलो साताबाट बन्द भएका विधालयहरुमा पठनपाठनको चाँजोपाजो मिलाउन थालिएको छ । अनलाइन माध्यमबाट पठनपाठन गर्दै आएका विधालयले पनि अब विधार्थीलाई विधालयमै…