बिर्तामोड । भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि एक सूचना जारी गर्दै कार्यालयले मुद्धा तथा प्रशासनबाट प्रवाह हुने सेवा बन्द जनाएको छ । संक्रमण जोखिमलाई ख्याल गर्दै मालपोत कार्यलयले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द हुने जनाएको छ । भद्रपुरमा आज थप दुई जनामा कोरोना…