जिल्ला प्रशासन अगाडिका व्यापारीबाट सेवाग्राही ठगिदैं

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाका पुग्ने अधिकांश सेवाग्राही ठगिने गरेका छन् । प्रशासन कार्यालय अगाडि रहेका व्यवसायीले विभिन्न काममा आवश्यक भन्दाबढि शुल्क लिएको सेवाग्राहीहरुको गुनासो छ । प्रशासन कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीबाट व्यवासीहरुले फोटो खिचाई, निवेदन लेखाई र एमआरपीको फारम भरेको चर्को शुल्क लिने गरेको बुझिएको छ । चैत १३ गते एमआरपीका लागि…