सचेत हुुनैपर्ने भयो नक्कली नोटदेखि

ललितपुर । सुनको मूल्य बढेर एक लाख हाराहारी भएका बेला दुई जना ग्राहकले पाँच तोलाका गहना ‘अर्डर’ गरेपछि ललितपुर, ताल्छीखेल‚िथत जयमाँ दुर्गा जेम्स एन्ड ज्वेलरी पसलका सञ्चालक डम्बर रिजाल ‘बल्ल व्यापार भयो’ भन्दै ढुक्क हुुनुभयो । गत १ गते बिहीबार दिउँसो गहनाको मूल्य पाँच लाख दुई हजार बोकेर पसलमा पुगेका ती दुई अपरिचित ग्राहक पाँच लाखका…