काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो । निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देश…