आइपिएल आजदेखि शुरु, पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिडन्त

बिर्तामोड । यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि हुदै छ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल कडा स्वास्थ्य प्रोटोकलका बीच हुदै छ । विश्वभरकै क्रिकेट फ्यानहरुका लागि टी-२० क्रिकेटको विश्वकै लोकप्रिय यो प्रतियोगिताको प्रतिक्षा सकिएको छ । आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै…