नवजात शिशुलाई अब भिटामिन के

झापा । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान)  दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान)  राखिएको छ ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा.झलक…