देशभर तीन दिन लगातार वर्षा हुन सक्ने

बिर्तामोड। आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। उपत्यकासहित देशभर शुक्रबार रातिदेखि नै सामान्य वर्षा भइरहेको छ। शनिबार राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ। भोलि…