मेची अस्पतालमा पीसीआर ल्यावको उद्घाटन, कोरोना परीक्षण थालियो

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस कोभिड–१९ को पिसीआर परीक्षण सुरु भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि संघीय तथा प्रदेश सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा पिसीआर परीक्षण सुरु गरिएको हो । अस्पतालको पुरानै भवनको माथिल्लो तलामा स्थापना गरिएको पिसिआर ल्याबको बुधबार एक कार्यक्रमबीच संघीय सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध…