जोखिम ख्याल गरेर विर्तामोड सिल गर्न सकिन्छ : प्रवक्ता

बिर्तामोड । झापाको बाह्रदशी र मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशंका पछि बिर्तामोडमा जोखिम बढेको छ । दुवै ठाउँका नागरिकहरु विभिन्न कामले बिर्तामोड आएको हुन सक्ने अनुमान गरिएको छ । बाह्रदशीका एक जना संक्रमित गत साउन ५ गते बिर्तामोड आएका थिए । उनले आफु बिर्तामोड आएपनि घुमफिर नगरी घर फर्किएको जानकारी दिएका छन् । तर, राजगढमा…