काठमाडौं । महाधिवेशनको संघारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी र मनोमानी रुपमा पार्टी केन्द्रिय विभाग र निकायमा मनोनयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक प्रतिवादमा उत्रिएको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा आफूअनुकुल हुनेगरी बिभिन्न विभागमा मनोनयन गरेको भन्दै पौडेल पक्षका नेताहरुले बुधबार सभापति देउवालाई सो लिखित असहमति पत्र बुझाएका हुन्…