काठमाडाैँ । बुटवल मिलन चोक घर बताउने ४४ वर्षीय प्रकाश मिश्र अविवाहित हुन्। केही समयअघि उनी काठमाडौँको सडकपेटीमा अलपत्र अवस्थामा भेटिएका थिए। शरीरभरि चोटचोटै, अनुहारमा उदासी र शरीरले साथ नदिएर उठ्न र हिँड्न समेत नसक्ने अवस्थामा रहेका थिए। त्यही बेला मानवसेवा आश्रमको उद्धार टोलीले उनलाई बचाउने हात अघि बढायो। तत्काल उद्धार गरी सुरक्षित रुपमा मानवसेवा आश्रम रानीवनमा पुर्याइयो र…