राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन अन्त्य

काठमाण्डौ - सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । सरकारले पठाएको सिफारिस अनुसार संसद्को अधिवेशन अन्त्य गरेको पत्र राष्ट्रपति कार्यालयले सङ्घीय संसद् सचिवालयलाई पठाएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवाद बढ्दै गएपछि सरकारले संसद्को अधिवेशन अन्त्य गरेको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज पाँच बजेदेखि संसद् अधिवेशन…