झापा गाउँपालिकामा युवाहरुको खबरदारी

कामाटोली । जनमैत्री बजेट , नीति तथा कार्यक्रम निर्माण गर्न नसकेको भन्दै झापा गाउँपालिकाका युवाहरुले खवरदारी शुरु गरेका छन् । खवरदारीको पहिलो चरणमा युवाहरुले जनमैत्री कार्यक्रम निर्माण गरेर झापा गाउँपालिकाबासीको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाएका छन् । स्थानीय युवा मनोज ताम्लीको नेतृत्वमा आज गाउँपालिका पुगेको टोलीले अध्यक्ष जयनारायण शाहलाई ज्ञापन पत्र बुझाएको हो ।…