झापाका १३ जनासहित थप ४४८ जनामा कोभिड- १९ पुष्टि

बिर्तामोड । नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिन झापामा १३ जना संक्रमीत थपिएका छन् । थपिएका १३ मध्ये ११ जना कचनकवलका र २ जना बाह्रदशीका रहेको जनस्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । यो सगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ…