अलैँची निकासीमा अवरोध

विराटनगर । नेपालमा उत्पादन हुने कृषिजन्य नगदे बाली चिया र अलैँची निकासीमा भारतको पश्चिम बङ्गाल सरकारले रोक लगाएपछि व्यवसायी चिन्तित बनेका छन् । काकडभिट्टा नाका हुँदै निकासीका लागि काँकडभिट्टा भन्सारमा पु¥याएको अलैँची र चिया पश्चिम बङ्गाल सरकारको अवरोधका कारण रोकिएको छ । भन्सार कार्यालय प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार १० दिनयता नेपाली निर्यातकर्ताले अलैँची निकासी गर्न सकेका…