मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ । गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २० बालबालिका मानव तस्करले काममा लगाई दिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्ली नजीकैको…