बिर्तामोड । बिर्तामोडमा लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मन कुमार बुढाथोकीलाई पक्राउ गरेको हो । गत जेठ २८ गते अर्जुनधारा –४ का अनुप भनिने आइत सुब्बालाई लिफ्ट मागेर साइकलमा घर जाने भन्दै सँगै गएका व्यक्तिले १ लाख…