विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या तीनसय नजिक पुगेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार बुधबार मोरङमा ८ जना,…