प्रविधिबाटै आशीर्वाद ग्रहण गरौँ

काठमाडौ । यतिबेला बडादशैँको रौनक घर–घरमा भित्रिने समय भयो तर यस वर्ष कोरोना भाइरसका कारण मानिसमा उत्साह छैन । कोरोना महामारी बढ्दै जाँदा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यस्तो बेला सबैभन्दा बढी जोखिममा छन्– ज्येष्ठ नागरिक । बडादशैँमा टाढाटाढा रहेका आफन्तहरू जम्मा हुने, रमाइलो भेटघाट गर्ने अनि मान्यजनको हातबाट टीका, जमरा…