प्रदेश १ : कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

मोरङ – प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेशमा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी सुरु गरेको प्रदेश सरकारले जनाएको छ । सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै चार सय ५० शय्याको आइसोलेशन उपचार केन्द्र निर्माण कार्यलाई…