भद्रपुर - झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ। मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र कचनकवल गाउँपालिका ७ बस्ने ३२ वर्षीय किशनलाल राजवंशी रहेका झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए। उनका अनुसार फोक्सोमा पानी जमेर मेची अञ्चल अस्पताल भद्रपुरको…