रविन्द्र काफ्ले- पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्याको एक वर्ष पूरा भएको छ । गत वर्ष जेठको ७ गते बिहान स्थानीयवासीले यहाँका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला पारेका थिए । करिब १५ मिनेट पैदल दूरीमा घर रहेका फियाक र…