प्रदेश १ वर्षे अधिवेशन जेठ १४ गतेबाट

विराटनगर । प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार बसेको उक्त प्रदेशको मन्त्रिपरिषद बैठकले वर्षे अधिवेशन जेठ १४ गते २ बजे बस्नेगरी निर्णय गरेको हो । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एव कानुनमन्त्री हिक्मत कार्कीले बैठकबारे जानकारी दिएका हुन् । त्यस्तै कोरोना जनसुरक्षा कोष सम्बन्धि कार्यविधि…