दुधेमा पनि ‘होल्डिङ एरिया’ तयार

झिलझिले । लामो समयको लकडाउनका कारण भारतका विभिन्न ठाँउमा अप्ठेरोमा परेका नेपालीका लागि सिमासँग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ । झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० जनाका लागि होल्डिङ एरिया निर्माण हुने भएको हो । दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको पूर्वाधारयुक्त भवनलाई होल्डिङ एरिया निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका…