बिर्तामोडका रास्वपा नेता कार्कीका छोरा ठगी मुद्धामा पक्राउ

झापा । झापा बिर्तामोडका रास्वपाका नेता बलराम कार्कीका छोरा ठगी मुद्धामा पक्राउ परेका छन् । झापा प्रहरीले कार्कीका २४ वर्षीय छोरा विभुतजंग कार्कीलाई आज मेचीनगरको एक सुधारगृहबाट नियन्त्रणमा लिएको हो । कार्की विरुद्ध झापा अर्जुनधारा – ११ बस्ने बर्ष ४७ को युवराज गिरीले इप्रका बिर्तामोडमा ठगी मुद्धा दर्ता गराएका थिए । जाहेरवालाका छोरा अर्पण गिरीलाई…