सिमरा । सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन–जी समूहले सडकमा टायर बाले पछि प्रहरीले सडक छोड्न चेतावजी दिएको छ । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ ।…