झापा । झापा क्षेत्र नं. ४ मा निर्वाचन नजिकिँदै जाँदा घरदैलो कार्यक्रम तीव्र बनेको छ। नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले विगतमा गरेका विकास निर्माणका कामप्रति स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। लगातार दुई पटक निर्वाचित भइसकेका साँवाले गरेका कामको मूल्यांकन मतदाताले अहिले गर्न थालेका छन्। क्षेत्रका २८ वटा वडामध्ये २४ वटामा घरदैलो कार्यक्रम…