सागर गौतम बिर्तामोड । झापामा स्वास्थ्य बिमा गर्नेको संख्या ३ लाख ६ हजार ४ सय ७४ पुगेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । शाखा कार्यालय झापाले जनाए अनुसार देशभरमै धेरै बिमा गर्ने जिल्लामा झापा परेको छ । धेरै बिमा गर्ने जिल्लामा झापा पहिलो, दोस्रो चितवन र तेस्रोमा सुनसरी रहेको झापा शाखा प्रमुख लक्ष्मी कणेलले जानकारी…