काठमाडौं । केहि दिनयता देशभर बर्षात नभए पनि मौसम पूर्णरुपमा खुलेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । जसका कारण मौसममा न्यानोपन थपिने क्रम बढ्दै गएको छ । महाशाखाले आज (शनिबार), आइतबार र बिहीबार पहाडी र तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना…