बिर्तामोड। नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेका बेला निको हुनेको संख्या पनि बढ्दै गएको छ । गत २४ घण्टामा ८ सय २३ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पताल र अाइसोलेशमा उपचाररत ८ सय २३ जना संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै कोरोनालाई…