सरकार पूर्ण रुपमा असफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार असफल भएको आरोप लगाएको छ ।  प्रधानमन्त्री केपी ओलीले शनिबार संसदमा सम्बोधन गर्दै सरकारले गरेका काम प्रस्तुत गर्नुभएको थियो । प्रधानमन्त्रीले सम्बोधन आएको भोलि पल्टै प्रतिपक्ष कांग्रेसले सरकार असफल भएको आरोप लगाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भएको छ ।…