प्रदेश १ सरकार आशा, भरोसा र विश्वास बनेको छ : मुख्यमन्त्री शेरधन राई

२०७४ फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज ठिक दुई वर्ष अर्थात ७३० दिन पुरा भएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एंव अभिवादन व्यक्त गर्दछु । नेपालको संविधान…