अङ्ग्रेजी माध्यमको नाममा विद्यार्थीलाई बिभेद नगर्नु : जिसस प्रमुख पोर्तेल

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सामुदायिक विधालयहरुले अंग्रेजीमाध्यमका नाममा विधार्थीलाई विभेद नगर्न आग्रह गरेका छन् । उनले एउटै विधालयका विधार्थी कोहि अंग्रजी कोहि नेपाली माध्यमका नाममा विभेदमा पर्न नहुने बताएका छन् । लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा – ६ को ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख पोर्तेलले सामुदायिक विधालय अध्ययनरत सबै विधार्थीले…