बिर्तामोड । देशमा रहेको बेरोजगारी अन्त्य गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने विभिन्न क्षेत्रका अग्रज बताएका छन् । उनीहरुले देशमा सहकारीले पर्याप्त स्वरोजगारको वातावरण बनाउन सक्ने बताए । झापाको विर्तामोडमा १२ वर्ष अघिदेखि सञ्चालित धौलागिरी पारिजात सहकारीको १२ औं वार्षिक साधारणसभामा धारणा राख्ने बक्ताहरुले अब बैदेशिक राजगारीलाई रोक्न गरी सहकरीले योजान बनाउनुपर्ने धारणा राखेका हुन् ।…