नेपाल आउने पर्यटकको संख्या घट्यो

काठमाण्डौ - सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको शुभारम्भ गरे पनि नेपाल आउने पर्यटकको संख्या भने घट्दै गएको पाइएको छ। अध्यागमन विभागका अनुसार सन् २०१९ अर्थात गएको अंग्रेजी वर्षमा नेपाल आउने विदेशी पर्यटकको संख्या ११ लाख ५२ हजार ५ सय ६१ रहेको थियो । जबकी सन् २०१८ मा ११ लाख ७३…