डिसी । अमेरिकाको डिसीमा गैरदलित नेपाली समुदायले अब्राहम लिंकन र मार्टिन लुथर किङ्ग जुनियरलाई साक्षी राखी घुँडा टेकेर दलित समुदायसँग माफी मागेका छन् । गत आइतबार अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित अब्राहम लिंकन मेमोरियलको पाउदानमा लिंकन र मार्टिन लुथर किंग जुनियरलाई साक्षी राखेर गैरदलित नेपालीहरुले दलित नेपाली समुदायसँग सार्वजनिक रुपमा घुँडा टेकेर माफी मागेका हुन् ।…