राजनीतिक पीडित चौधरीलाई बिर्तामोड नगरपालिकाले घर बनाइदिने

बिर्तामोड । ०२८ सालको किसान बिद्रोहका क्रममा पक्राउ परी ९ बर्ष ३ महिनासम्मको कठोर जेल जिवन बिताएका टंकप्रसाद चौधरीलाई बिर्तामोड नगरपालिकाले घर बनाइ दिने भएको छ । २८ सालको किसान बिद्रोहका क्रममा पक्राउ परेका चौधरी । ७० बर्षीय चौधरी हाल बिर्तामोड नगरपालिका वडा नं. ४ मा आफन्तकोमा आश्रय लिएर बसिरहेका थिए । उनका लागि स्थानीय…