एजेन्सी । अस्ट्रेलियाको जङ्गलमा लागेको आगोलाई लिएर पूरै विश्वमा आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia) ट्रेण्ड चलिरहेको छ । विश्वभरिका मानिसले अस्ट्रेलियाको जङ्गलमा लागेको आगो रोकियोस् भनेर प्रार्थना गरिरहेका छन् । यसैबीच सोमबार वर्षा भएपछि मानिसहरुले केही राहत महसुस गरे । वर्षापछि तापक्रम केही घटेको छ । आगलागीकै कारण अस्ट्रेलियाको…